२०८२ माघ २५ गते, आईतवार ०३:२६

सी डिभिजन लिगमा पुल्चोकको लगातार दोस्रो जित

३० चैत, काठमाडौं । सलिल ढकालले खेलको इन्जुरी टाइममा गोल गरेपछि पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभजन लिगमा शुक्रबार स्वयम्भू क्लबलाई २-१ ले पराजित गरेको छ ।

जारी लिगमा पुल्चोकको यो लगातार दोस्रो जित हो र दुई खेलबाट ६ अंक जोडेर पुल्चोक अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दुई खेल नै जितेर समान ६ अंक रहेको आरसी ३२ फुटबल एकेडेमी दोस्रो स्थानमा छ । पराजित स्वयम्भूको भने १ अंक मात्र छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुल्चोकले स्यारब लो तामाङले तेस्रो मिनेटमै गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।

स्वयम्भूका लागि २० औं मिनेटमा सुग्रित मगरले बराबरी गोल गरेका थिए । बराबरीतर्फ अघि बढिरहेको खेलमा सलिलले इन्जुरी टाइममा गोल गरी पुल्चोकलाई ३ अंक दिलाए ।

शुक्रबारै भएको पहिलो खेलमा सोसियल वेलफेयर र रानीबारी स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

पहिलो खेलमा फराकिलो जित निकालेको सोसियल वेलयर यो बराबरीपछि ४ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

लगातार दोस्रो बराबरी खेलेको रानीबारीको २ अंक भएको छ ।

लिग अन्तर्गत आइतबार दोस्रो चरणको अन्तिम दुई खेल हुनेछ । जसमा स्पोर्ट्स एकेडेमी सांगा र  मनोहरा युनाइटेड युथ क्लब तथा गोलबजार स्पोर्ट्स क्लब र झम्सिखेल स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM