२०८२ पुष १६ गते, बुधबार १४:०२

रबी लामिछाने गृहमन्त्री बन्ने निश्चित, अन्य मन्त्रीहरू को-को बन्दैछन्?

काठमाण्डौ/नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धनको गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने पक्का भएको छ।

बुधबार चार दलीय गठबन्धनको बैठकमा भएको मन्त्रालय बाँडफाँडमा रास्वपाका सुमना श्रेष्ठ शिक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकूद, र डिपी अर्याल श्रम मन्त्री बन्ने जनाइएको छ।

डिपीले बिना विभागीय मन्त्रालयको शपथ लिइसकेका छन् भन्ने अन्यको मन्त्रालयको टुंगो मात्रै लागेको हो। यता नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भनिएको छ। एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ। एमालेबाट यसअघि बिष्णु पौडेललाई पठाउने भनिए पनि उनले अर्थ वा गृहमध्ये एक मन्त्रालय रोजेको र ती दुवै खुस्केकाले महासेठ एमालेको नेतृत्व गरेर सरकारमा जान लागेका हुन्।

एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन्। जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो। माओवादी बर्षमान पुनलाई अर्थमन्त्रालय र नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्रालयमा पठाउने निर्णय गरेको छ।

चार दलीय गठबन्धन मध्येको जसपामा भने मन्त्री बन्नेको नाम टुंगो लाग्न सकेको छैन। जसपामा अझै सरकारमा जाने विवाद बाँकी रहेकाले मन्त्रालयको टुंगो लाग्न नसकेको हो। यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार साँझ शपथ लिएका हुन्।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्। आज केही मन्त्री थप्ने सरकारको तयारी छ।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ भएको थियो।

नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुन लागेका हुन्।

सरकारमा सहभागी हुने वा नहुने टुंगो नलागेको नेकपा एकीकृत समाजवादी नेकपा एसको भने सचिवालय बैठक चलिरहेको छ।

प्रचण्डविरुद्ध गठबन्धन बनाउन लागेका कांग्रेस सभापति शेर बहादृुर देउवाले पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि नेकपा एस दोधारमा परेको छ।

देउवाले नेपाल निवास कोटेश्वर गएर बुधबार विहान नेपाललाई भेटेका थिए। प्रचण्डले पनि नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM