२०८३ बैशाख २४ गते, बिहीबार ०९:००

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन । बैठक बिहान १० बजे निवास देउवा निवास बुढानीलकण्ठमा बोलाएका हुन्।

सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

माओवादी केन्द्रसँग सोही बिषयलाइ लिएर सरकार सञ्चालन सबन्धि सहमति पनि लगभग भंग भएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM