२०८३ बैशाख ३१ गते, बिहीबार ०८:४७

केन्द्रिय मानन्धर संघद्वारा सांस्कृतिक कार्यकम (भिडियो सहित)

वीरगंज/ केन्द्रिय मानन्धर संघले बाराको प्रसौनीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

केन्द्रिय मानन्धर संघ काठमाडौंको सहकार्यमा मानन्धरहरुको रीति थीति तथा संस्कृतिको बारेमा जनचेतना एवं संरक्षणकालागि जानकारी आदान प्रदान गरियो ।

सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरका नगर प्रमुख राजेश मान सिंह, प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद कु. कुशवाह र प्रसौनी गाउँ पालिकाको बडा २ नं. वार्ड को वार्ड अध्यक्ष हुनु हुन्थ्यो ।

प्रसौनी स्थित मानन्धर गुठीको भवनमा भएको सो कार्यक्रममा सहभागीहरूले मानन्धर समाजको कला, संस्कृति, रीतिरिवाज इत्यादिको संरक्षण, संवर्द्धन र प्रवर्धनमा सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरेका थिए।

केन्द्रिय मानन्धर गुठीका अध्यक्ष मनोज मानन्धर, विर्ता मानन्धर गुठी, पर्साका अध्यक्ष बिनोद मानन्धरलगायतको उपस्थितिमा भएको सो कार्यक्रममा सहभागीहरुले नेवारी पोषाकमा झाँकि, धिमी बाजा, सांस्कृतिक कार्यक्रम एवं नेवारी खानाहरूको परिकारको मिठो स्वादमा रमाईलो गर्दै सम्पन्न भएको थियो।

हेर्नुहोस भिडियो

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM