२०८३ बैशाख २४ गते, बिहीबार १२:११

प्रम दाहाललाई भेट्न ओली पुगे सिंह दरबार

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।

उनी प्रधानमन्त्री दाहाललाई केहीबेरअघि सिंहदरबार पुगेका हुन्।

भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM