Tuesday, June 18, 2024
घरक्राइम चेकप्रधानमन्त्री र मन्त्रीले भूकम्प पीड़ितलाई एक महिनाको तलब दिने निर्णय

प्रधानमन्त्री र मन्त्रीले भूकम्प पीड़ितलाई एक महिनाको तलब दिने निर्णय

काठमाडौं। प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -