२०८२ माघ ९ गते, शुक्रबार ११:०१

यौनकाण्डमा मुछिएका एसएसपी पालको राजीनामा स्वीकृत

काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी योगबहादुर पालको राजीनामा स्वीकृत गरेको छ । महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पालले राजीनामा दिएका थिए ।

एसएसपी पालले यौन दुर्व्यवहारमा कडा कारबाही हुने संकेत पाएपछि त्यसअघि केही अघि राजीनामा दिएका हुन् । बिहीबार गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका उनले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका थिए ।

जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो । छानबिन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धान स्रोतले बतायो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM