Saturday, February 8, 2025
घरपत्रपत्रिकागैरआवासीयलाई नागरिकता वितरण - राष्ट्रघाती कार्यको शुरूवात: प्रभु साह

गैरआवासीयलाई नागरिकता वितरण – राष्ट्रघाती कार्यको शुरूवात: प्रभु साह

काठमाडौं। गैर आवासीय नेपाली नागरिकलाई नागरिकता दिने कार्यको आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गैरआवासीय नेपालीलाई नागरिकता वितरण कार्यले नेपालमा रहेको अचल सम्पत्ति बेचबिखन गरेर विदेश लैजाने बाटो खुला गरिएकाले अब देश कंगाल हुने तर्क गरेका छन्।

विदेशी लगानी नेपाल भित्र्याउन दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हल्ला फैलाएर आज ठुलो राष्ट्रघाती कार्य भएको उनको आरोप छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -