२०८२ असार १९ गते, बिहीबार १०:१०

प्रहरी दिवसमा मन्दिर सरसफाई

वीरगंज/प्रहरी दिवसको अवसर पारेर वीरगंज स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई गरिएको छ।

६८ औं प्रहरी दिवसको अवसर पारेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजार एवं जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा गहवामाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।

सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष वासुदेव सहनीको नेतृत्वमा उपाध्यक्ष प्रवेश सर्राफ लगायत पदाधिकारीका साथै प्रहरी सहायक निरीक्षक मिना बादल सहित जिल्ला प्रहरी कार्यालय पर्साका टोलीको सहभागितामा मन्दिर सरसफाई गरिएको हो ।

सरसफाईका क्रममा मन्दिर तथा परिसरमा बढाल्नुको साथै सरफ र पानीले माझेर सफाई गरिएको सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सर्राफले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM