२०८२ फाल्गुन २४ गते, आईतवार २२:२२

क्यासिनोको भ्यानमा पैसा ओसार पसार

भैरहवा । बेलहियाबाट आउने प्रत्येक सवारीसाधन भैरहवासम्म आउदा ३-४ ठाँउमा चेकजाँच हुने भए पनि यस क्षेत्रमा संचालित क्यासिनोका अधिकांस गाडी प्रहरी चेक पोस्टमा विना चेकजाँच आउने गरेका छन् ।

सर्वसाधरणको गाडी भन्सार, वाइपास र डण्डा स्थित चेक प्वाइन्टमा अनिवार्य रुपमा रोकिए पनि भैरहवामा संचालित क्यसिनोका गाडी रोक्न भने न त सशस्त्र प्रहरीले हात दिने गरेको छ न त नेपाल प्रहरी नै । सामान्य सर्वसाधारणलेले बोकेका झोला पनि उसैगरी जाँचिन्छन् । तर क्यासिनो तथा होटेलका गाडीलाई भने सीमा क्षेत्रमा एक पटक पनि जाँच नगरी सीमा क्षेत्रमा सुरक्षाका लागि बसेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै क्यासिनोका गाडीलाई निर्बाध आउजाउ गर्न दिइरहेका छन् ।

यस क्षेत्रमा करिब आधा दर्जन बढि होटलमा क्यासिनो संचालनमा छन । ती होटलका क्यासिनो संचालकले क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई लक्षित गरी बेलहियासम्म गाडीको पिक एण्ड ड्रप सेवा दिदै आएका छन । बेलहियाको भन्सार अगाडि पार्किङ गरी राखिएको गाडीमा भारतिय नागरिकलाई होटल सम्म पुरयाउन र होटलबाट बेलहिया सम्म पुरयाउनका लागि ५–६ वटा भ्यान नियमित रुपमा चेक प्वाइन्टबाट ओहोर दोहोर गरेपनि सुरक्षा निकाय मुकदर्शक भएर बसेका हुन्छन । सीमा क्षेत्रबाट चार किलोमिटर दूरीमा रहेको भैरहवामा भारतीय ग्राहकलाई आकर्षित गर्न क्यासिनो खोलिएका हुन् । मिति २०८० असोज १४ गते आइतबार विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका-१, डण्डाबाट सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित गुल्म) ले २ वटा भ्यान रोकी चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ती भारतिय नागरिकको साथबाट नेपालमा बन्देज गरिएको ५ सय दरका भारतीय नोट १२ लाख बरामद भएको थियो ।

अबैधानिक कार्य भएको सूचना पाएसँगै सशस्त्र प्रहरी नायब उपरिक्षकको कमाण्डमा खटिएको टोली ती गाडीबाट पूर्व सूचना अनुसार कै घटना बाहिरीए पनि बुधबार दिउँसाे एक घण्टाकाे स्थलगत रिर्पोटीङ गर्दा क्यासिनोको गाडी पटक पटक गरी १६ पटक ओहोर दोहोर गरेपनि न त सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेक प्वाइन्टले रोक्यो न त इलाका प्रहरी कार्यालय बेलहियाबाट वाइपासमा भएको चेक प्वाइन्ट ले नै । स्रोतका अनुसार क्यासिनो आउने भारतीय नागरिकहरु अधिकांस होटल आउदाँ नगद नलिइ आउने गरेका छन् । उनीहरुले होटल नजिकै रहेका भारतीय एजेन्टहरुबाट सिमित प्रतिशतसम्म अनलाइन मार्फत नगद लिने गरेका छन् । हुन्डी र सुनको कारोबारीहरुले क्यासिनोको गाडी मार्फत नगद ओसारपसार गर्ने गरेका छन् ।

क्यासिनो संचालकहरुले ग्राहकको सहजताका लागि पिक एण्ड ड्रप सेवा दिदै आएका बताउँछन । हामीहरुलाई पैसाको बारेमा थाहाँ हुदैन, होटलबाट सिमा र सिमाबाट होटल सकुसल पुरयाउने जिम्मा आफूहरूकाे रहेको उनीहरु बताउँछन । तर मिति २०८० असोज १४ गते आइतबारका दिन भएको घटनामा लु २ च ७३५० नम्बरको होटल लाकौल र प्रदेश ०१-०२६ च ३६५२ नम्बरको नान्स होटलमा संचालित क्यासिनोको भ्यानमा अवैध काम भेटिएको छ । भ्यानमा सवार भएको तीनजना भारतीय र बरामद रकमको स्रोत खुलाउन नसके पछि सशस्त्र प्रहरीले राजश्व अनुसन्धान कार्यालय बुझाएको थियो ।रकमसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी पक्राउ परेका थिए भने भ्यान आवश्यक पर्ने बेला हाजिर हुने गरी छाडिएको छ । न्युज कारखाना

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM