२०८२ मंसिर २१ गते, आईतवार ००:५८

सड़क ढलानको विषयमा दुईपक्षीय झड़प, पाँच घाइते

राैतहट/रौतहटको माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा दुई पक्षबीच झडप भएको छ । नगरप्रमुख रिनादेवी साह र वडा अध्यक्ष ईश्वरदयाल यादव पक्षबीच सडक ढलानको विषयलाई लिएर विवाद हुँदा झडप भएको हो ।

सडक ढलान गर्न खाेज्ने नगर प्रमुख साह र सडक ढलान हुन नदिने वडा अध्यक्ष यादव पक्षबीच करिब १५ मिनेट ढुंगा हानाहान हुँदा ५ जना समान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

सोही घटनालाई लिएर नगरप्रमुख साह पक्षले स्थानीय धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइ कुटपिट गरेको आरोप छ । प्रहरीको बाक्लो उपस्थिति रहेका कारण कुनै अप्रिय घटना भने नभएको स्थानीयहरुले बताएका छन् ।

अवस्था अझै समान्य हुन नसकेकाे वडा अध्यक्ष यादवले बताए । नगरप्रमुख साह पक्षले पांचु यादवको घरदेखि वैदनाथ यादवको घरसम्म मात्र सडक ढलान गर्न खाेज्दा विवाद भएको थियो । वडा अध्यक्ष यादवले वैदनाथ यादवको घरदेखि लक्षमण ठाकुरको घरसम्मको सडक ढलान गरेपछि मात्र पांचु यादवको घरदेखि वैदनाथ यादवको घरसम्मको सडक मात्र ढलान गर्नुपर्ने अडान लिएपछि झडप भएको हाे ।

यसैबीच राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसहितका सुरक्षा अधिकारी माैलापुर पुगेर झडपकाे विषयमा दुबै पक्षलाई राखेर छलफल गरेपछि सडक ढलान गर्ने सहमति भएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM