२०८२ माघ २६ गते, सोमबार १०:३०

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं। संसदमा टेबल गरिएको शिक्षा विधेयक २०८० को विरुद्धमा आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सहित शिक्षक महासंघको प्रतिनिधिमण्डलसॅग शिक्षक आन्दोलनको सवालमा गृहमन्त्रालयमा छलफल गरेका हुन्।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए।

साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन गृहमन्त्री श्रेष्ठले छलफलमा विशेष जोड दिए।

आज भएको पहिलो चरणको वार्ता परिणाममु्खी नभएपनि छलफल जारी रहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM