२०८३ असार २८ गते, आईतवार ०९:४५

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर तस्करी गरेको उक्त काण्डमा केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको जानकारी दिइन्।

उनी माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM