Wednesday, June 19, 2024
घरसमाचारअर्थवाणी२० लाख रुपैयाँसहित एक जना पक्राउ

२० लाख रुपैयाँसहित एक जना पक्राउ

बाँके। नेपालगन्जको जमुनाह नाकाबाट २० लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाकाबाट आज दिउँसो १ बजे पक्राउ सशस्त्र प्रहरी बलकाे टोलीले नियन्त्रणमा लिएको हो । नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -