Friday, February 7, 2025
घरक्राइम चेकगृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।

संवैधानिक पूर्ण इजालसमा आज भएको सनुवाइ नसकेकाले हेर्दाहेर्दैमा राखिएको हो । अब सुनुवाइ शुक्रबार हुनेछ ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो । साभार: नेपाल प्रेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -