२०८२ पुष १८ गते, शुक्रबार १७:१७

स्वतन्त्र उम्मेदवार सर्राफलाई विभिन्न पेशागत संघसंगठनको पनि समर्थन

वीरगंज/पर्साको क्षेत्र नम्वर १ (ख) बाट मुख्य मन्त्रीको प्रतिष्पर्धीको रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका सर्राफप्रति विभिन्न पेशागत संघसंगठनदेखि जनस्तरबाट समर्थन जुट्ने क्रम बढेको हो ।

निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन पर्सा र वीरगञ्ज महानगर कमिटीले संयुक्त रुपमा सर्राफलाई समर्थन गर्दै निर्वाचनमा हरसंभव सहयोग गर्ने भएको छ ।

नेशनल प्याब्सनले मंगलबार एक कार्यक्रम आयोजना गर्दै सर्राफलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै मंसिर ४ को निर्वाचनमा भारी मतले विजयी बनाउन सहयोग गर्ने बताएको हो ।

हाम्रो नेपाली पार्टीबाट चुनाव चिन्ह लौरो लिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका सर्राफले मतदानको दिन नजिकिँदै जाँदा विभिन्न क्षेत्रबाट खुलेर समर्थन पाउनु आफ्नो लागि शौभाग्य भएको बताए ।

आफ्नो उम्मेदवारी भ्रष्टाचारको जड उखेलेर फ्याक्न र सदाचार निर्माण गर्न भएकाले यसमा सबैले साथ दिन आग्रह गरे ।

भ्रष्टाचारको दलदलमा पौडि खेलेका व्यक्ति अहिले पनि तपाई हाम्रा घरघरमा विभिन्न प्रलोभन देखाउँदै आइरहेको भन्दै उनले त्यस्ता व्यक्तिलाई सबक सिकाउन पनि सबैले लौरोमा मतदान गरिदिन उनले आह्वान गरे ।

उनी भन्छन्, ‘छोरीको नाममा साइकल घोटाला, विमा घोटालादेखी प्रदेशको राजधानीसम्म खाइदिने मान्छेलाई यस पटक यहाँका मतदाताले सबक सिकाउने छन् भन्ने मैले विश्वास लिएको छु ।’

नेशनल प्याब्शन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले अहिले देशले नै परिवर्तन खोजिरहेका बेला वीरगञ्जले पनि परिवर्तन खोजेको भन्दै आफूहरुले सर्राफलाई विजयी बनाउन सक्दो साथ दिने बताए ।

श्रेष्ठकै सभापतित्वमा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका महानगर कमिटी अध्यक्ष जियालाल साह लगायत संगठनमा आवद्ध यहाँका ३५ भन्दा बढी विद्यालयका निर्देशक तथा प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

क्षेत्र नम्वर १(ख) मा सर्राफसँगै जसपा एमाले गठबन्धनबाट जसपा नेतासमेत रहेका मुख्यमन्त्री गद्दी, नेपाली कांग्रेसबाट रामनारायण कुर्मीबीच कडा टक्कर हुने देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM