२०८२ मंसिर २६ गते, शुक्रबार २१:३६

श्रीमतीले काटिन परस्त्रीसँग लागेका श्रीमानको लिंग

काठमाडौं । एक महिलाले आफ्नो श्रीमानको अर्की महिलासँग सम्बन्ध रहेको आशंका गरिन् । यही आशंकाका कारण उनले यस्तो डरलाग्दो कदम चालेकी थिइन् जसले उनलाई जेलमा हाल्यो । ती महिलालाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

वास्तवमा महिलाले चक्कुले श्रीमानको गोप्य अंग काटिन् । यो घटना हुँदा श्रीमान निद्रामा थिए । यो घटना जाम्बियाको हो, जहाँ ४ अगस्टमा महिलाले आफ्ना श्रीमानमाथि आक्रमण गरेकी थिइन् । उक्त मुद्दामा यसै साता अदालतले महिलालाई सजाय सुनाएको हो ।

डेली स्टारको रिपोर्ट अनुसार घटना जाम्बियाको कपिरी मपोशीको हो । यहाँ गिभेन चिलुफाया नामकी महिलाले आफ्ना श्रीमान् जिमी एनग्लुबेमाथि आक्रमण गरेकी हुन् । चिलुफयाले श्रीमान्लाई भनिन् कि तिम्रो अर्की महिलासँग अफेयर छ ।

यही विषयलाई लिएर दुवैबीच निकै झगडा भएको थियो । झगडा गरेपछि दुवै सुत्न गए । तर एनग्लुबे सुतेपछि उनकी श्रीमती चिलुफायाले चक्कुले उनको गोप्य भाग काटिन् ।

एनग्लुबेले आफ्नी श्रीमतीलाई चक्कु लिएर उनको अगाडि उभिएकी देखे। पीडाले विलाप गर्दै, एनग्लुबेले आफ्नो भाइलाई बोलाए, जसले उनलाई अस्पताल लगे। जहाँ डाक्टरहरूले शल्यक्रिया गरेर उनको काटिएको भाग जोडिदिए ।

एनग्लुबेले आफ्नी श्रीमती विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । त्यसपछि प्रहरीले चिलुफयालाई पक्राउ गरेको थियो । मुद्दा अदालत पुग्यो, जहाँ दुवै पक्षको तर्क सुनेर न्यायाधीशले चिलुफयालाई दोषी ठहर गरेको हो । उनलाई २६ अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM