२०८२ माघ ७ गते, बुधबार १३:०८

बाराबाट रोकिएन तस्करीः यी हुन् तस्करकालागि सुलभ नाका

वीरगंज/ बारामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष सहयोगमा तस्करी कार्य दिनगुनी रात चौगुनीको गतिमा फस्टाउँदै गएका खबरहरु सार्वजनिक भैरहेका छन् ।

प्रत्येक नाकामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तथा नेपाल प्रहरीको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने प्रहरीले तस्कर तथा अवैध कारोबारीहरुलाई राजश्व छली गरी लत्ता कपडा, मोटरपार्टस्, हार्डवेयर लगायतका सामान भित्र्याउने कार्यमा सघाइरहेका छन् ।

बारामा हालै आएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्ने दाबी गरिरहँदा सीमा नाकाबाट हुने तस्करीको माध्यमबाट नेपालमा अवैध लत्ताकपडा, मासुजन्य पशु चौपाया, हार्डवेयर र मोटर पार्टसका सामान भित्रिने मात्र नभई तस्करहरुले लागु औषध समेत भित्र्याउन सक्ने संभावना रहेको छ ।

पछिल्लो पटक प्राप्त खबर अनुसार बाराको मुसहर्वा, बलिरामपुर, बरैनिया, छतवा, मटिअर्वा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करकोलागि सुलभ गरिदिएपछि तस्करहरुको आकर्षणको नाकामा परिणत भएको बताईन्छ ।

तस्करहरुले अहिले बाराको मुसहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी प्रमुख र नेपाल प्रहरीको बलिरामपुर स्थित प्रहरी चौकी एवं इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुखलाई नजराना दिएर दैनिक ५० लाख रुपैयाँभन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेका छन् ।

बारा जिल्लाको सीमा नाका मुसहर्वा, बलिरामपुर , छतवालगायतबाट हुँदै आएको तस्करी निर्वाध रुपमा संचालनमा रहेको बताईन्छ ।

प्राप्त समाचार अनुसार ती नाकाबाट राती प्रत्येक गोटा भैँसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरिरहेको छ भने सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ५ सय रुपैयाँको दरले तस्करहरुले दिदै आएको बारा बलिरामपुर निवासी एक स्थानियले नाम नछाप्ने शर्तमा बताएका छन् ।

अहिले बाराको बलिरामपुर मुसहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्र्याउने गरेपनि बारा जिल्लाका प्रहरी प्रमुखको भूमिकामा बसेका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक आँखामा पट्टी बाँधेर चुप लागेर बस्नुले पनि तस्करी कार्यमा दुबै सुरक्षा निकायको संलग्नता प्रष्ट हुन्छ ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनि बाराका सशस्त्र प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेका छन् ।

बाराको बलिरामपुर मुसहर्वा र भारतका नामुद तस्करहरु बाराको बलिरामपुर र मुसर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक ५० देखि एक सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुर्याउने गरेको छ भने त्यस्तै कपडा, हाडयेवर जितपुर, सिमरासम्म पुर्‍याउने गरेको र त्यहाँबाट काठमाण्डौ लगायत देशभरी पठाइने गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM