२०८२ असार २१ गते, शनिबार २३:५५

नेपाल प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

चन्द्रसूर्य समाचारदाता/

काठमांड़ौ, १३ साउन/ नेपाल प्रेस युनियनको हालै सम्पन्न नबौ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र सदस्यहरुले आज एक समारोहबीच सपथ एवं पदभार ग्रहण गरेका छन्।

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा काठमांड़ौस्थित काठमांड़ौ पार्टी प्यालेसमा आयोजित एक समारोह बीच नवनिर्वाचित अध्यक्ष शिव लम्साल सहितका पदाधिकारी एवं केन्द्रिय समिति सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण एवं पद तथा गोपनीयतको सपथ ग्रहण गराईएको केंन्द्रिय सदस्य श्रीराम रायमझीले बताउनु भयो।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM