२०८२ मंसिर २६ गते, शुक्रबार २१:१२

अभिभावक संघर्ष समितिको माग एक महिनाभित्र समाधान गरिने

वीरगंज, ३१असार / पर्सा जिल्लामा रहेका निजी विद्यालयहरुले विभिन्न बाहनामा अभिभावकहरूको ढाड सेकिने गरि शुल्क असूलीको नाममा मच्चाईरहेको लूट विरुद्ध अभिभावक संघर्ष समितिले शुरू गरेको चरणवद्ध आन्दोलन एक महिनाको लागि स्थगन भएको छ।

संघर्ष समितिले उठाएको मागहरूको सम्बोधन एक महिनाभित्र गरिने मौखिक अस्वासनपछि अभिभावक संघर्ष समितिको आंदोलन हाललाई स्थगन गरिएको समितिका धिरेन्द्र तिवारीले बताउनु भयो।

निजी विद्यालयहरूको मनोमानी विरुद्ध आन्दोलनमा उत्रिएका अभिभावक संघर्ष समिति, निजी विद्यालयका संचालक र महानगरपालिकाबीच शुक्रबार भएको वार्ता एक महिनाभित्र समस्या समाधान गरिने निष्कर्षमा पुगेपछि टुङ्गिएको हो।

जिल्लामा रहेका निजी विद्यालयको मनपरि शुल्क वृद्धि , वार्षिक शुल्क, भर्ना शुल्क, धरौटी रकम फिर्ता लगायतको १३ बुंदे माग राख्दै अभिभावक संघर्ष समितिले १३ दिन पहिले महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो । त्यहि मागको विषयलाई लिएर महानगरपालिकाले छलफल र वार्ताका लागि सरोकारवालालाई छलफलको लागि बोलाएको थियो ।

महानगरपालिका कार्यालयको सभाकक्षमा भएको छलफल र वार्तामा वीरगंजका नगर प्रमुख राजेश मान सिंहले अभिभावकहरुको माग जायज भएको बताए । उनले एक महीनाभित्र वीरगंजमा संचालित निजी विद्यालयहरुको वर्गिकरण गरेर त्यही अनुसार शुल्क निर्धारण गरिने बताए । महानगरले निर्धारण गर्ने शुल्क दर कार्यान्वयन गर्न नीजी विद्यालयका सन्चालकहरुलाई निर्देशन पनि दिए ।

साउन २५ गते भित्रै नीजी विद्यालयहरुमा देखिएका समस्याको सामधान खोज्न छलफलमा सहभागी वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई निर्देशन पनि दिए ।

वार्तामा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निजी विद्यालयले नियम बिपरीत अभिभावकसंग लिएका बार्षिक शुल्क र धरौटी शुल्क फिर्ता गर्न नीजी विद्यालयका सन्चालकहरुलाई निर्देशन दिए ।

अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहले शुक्रबारको वार्ता सकरात्मक नै रहेको प्रतिक्रिया दिए ।

वार्तामा शुल्क वृद्धि फिर्ताका बारेमा ठोस कुरा नभएकोले असन्तुष्टि जनाउदै उनले एक महिना भित्रमा आफ्ना मागहरु सम्बोधन नभए फेरि आन्दोलन चर्काउने चेतावनी दिए ।

सो छलफल र वार्तामा उपमेयर इम्तियााज आलम, अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साह , प्याबसन पर्साका अध्यक्ष आलोक चौेरसीया, एनप्याब्सनका जिल्ला अध्यक्ष रामराज श्रेष्ठ , पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, नीजी विद्यालयका सन्चालक, अभिभावक लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM