२०८२ फाल्गुन २ गते, शनिबार ०९:१७

निजी विद्यालयमा हुने लूटविरुद्ध अभिभावक संघर्ष समितिको चरणवद्ध आन्दोलन जारी, बुधबार वार्ता हुँदै

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, असार/ पर्सा जिल्लामा रहेका निजी विद्यालयहरुले विभिन्न बाहनामा अभिभावकहरूको ढाड सेकिने गरि शुल्क असूलीको नाममा मच्चाईरहेको लूट विरुद्ध अभिभावक संघर्ष समितिले शुरू गरेको चरणवद्ध आन्दोलन आज पनि जारी राखेका छन्।

विद्यालयलाई शिक्षाको मंदिर भनिएपनि निजी विद्यालयहरुले मनोमानी ढंगले जथाभावी शुल्क लिने क्रम बढन थालेपछि अभिभावक संघर्ष समितिले चरणवद्ध आंदोलनको थालनी गरेको समीतिका धिरेन्द्र तिवारीले बताउनु भयो।

सोही आंदोलन अन्तर्गत समितिले मंगलबार वीरगंजको घण्टाघरबाट मोटरसाइकल ऱ्याली निकालेका छन्। निजी स्कूलले मनोमानी फी लिन पाउंदैन, विद्यालय शिक्षाको मन्दिर हो व्यापार गर्न पाइंदैन, किताब र पोशाकमा हुने कमिशन बन्द गर, निजी विद्यालयले वार्षिक शुल्क लिन पाइंदैन, शिक्षालाई व्यापारीकरण गर्न पाईदैन जस्ता नारा अंकित प्लेकार्ड बोकेर घंटाघरबाट शुरू भएको मोटरसाइकल ऱ्याली शुरू भएर मकालु होटेल, घड़ीअर्वा पोखरी, माइस्थान हुँदै पावर हाउस, प्रतिमा चौक, बसपार्क हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

यसैबीच अभिभावक संघर्ष समितिको मागहरू सम्बन्धमा बुधबार वीरगंज महानगर र अभिभावक संघर्ष समितिबीच बार्ता हुने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM