२०८२ पुष १५ गते, मंगलवार २०:०५

राप्रपा वीरगंज महानगरका अध्यक्ष सरार्फको राजीनामाले पार्टीमा तरंग

वीरगंज, २८असार/

राप्रपा वीरगंज महानगर समितिका अध्यक्ष जलेशवर सरार्फको राजीनामा प्रकरणले यतिखेर जिल्लादेखि केन्द्रसम्म तरंगित भएकोछ।

राप्रपा पर्सामा जिल्लाका केही सीमित नेताहरू आफ्नो मनोमानी ढंगले केही महत्त्वपूर्ण निर्णयहरु गरेकोले तथा केही अशिष्ट तथा दुर्गन्धित व्यक्तिहरुलाई पार्टी प्रवेश गराई पार्टीलाई षड्यन्त्रपूर्वक पर्साबाट विस्थापित गर्ने र गराउने नियतले यस्ता दुष्कार्यहरु गर्दै आईरहेको, पार्टी भित्र फोहोरी राजनीति नहोस्, पार्टीको अहित सोच्नेहरुको मनसाय कुनैपनि हालतमा पूरा हुन नदिने विषयमा वीरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फले बिद्रोह गर्दा राजीनामासम्मको अवस्था सिर्जना भएपछि उनले पार्टीबाट राजीनामा दिएका थिए।

पार्टीका महत्त्वपूर्ण बैठकहरुमा अन्य नेतागण र कार्यकर्ताहरुलाई जानकारी नै नदिई केही सिमित नेताहरू तथा केही नव आगन्तुक नेताहरू मिलेर निर्णय गरी अन्य कार्यकर्ताहरु तथा नेताहरूलाई निर्णय पालनकर्ता तथा पार्टीको झण्डा बोक्ने र आन्दोलनमा मात्र समावेशको लागि फोन गरेर बोलाउने भरिया मात्र बुझेकाले यस्तो विवाद राप्रपा पर्सामा चुलिएको हो।

महानर अध्यक्ष सरार्फको राजीनामा प्रकरणमा राप्रपाको केन्द्रिय कार्यालय धुम्बराहीमा समेत व्यापक चर्चापरिचर्चा भएको थियो ।

राप्रपा पर्सालाई असफल बनाउने तर्फमा अहिले व्यापक षड्यन्त्र र चलखेल शुरु भएकोछ । राप्रपाका पूर्व अध्यक्ष कमल थापा पक्षधरहरुले अहिले पर्सामा बढी चलखेल गर्ने गरेका र केही अन्य पार्टीबाट आएकाहरु लगायत तथा केही दुई नम्बरीहरु पनि आफुलाई safe landing हुनका निमित्त पनि पार्टी प्रवेश गरेका र पैसाको बलमा पार्टीलाई खरिद गरी आफ्नो ढंगले संचालन गर्ने नियतले पार्टी प्रवेश गरी पार्टीलाई तथा पार्टीका अध्यक्षलाई समेत आफ्नो प्रभावमा पार्ने किसिमका चलखेल शुरु गरेका छन।

यस्ता महत्त्वपूर्ण बिषयलाई समेत अवमूल्यन गरी केन्द्रिय अध्यक्षले राप्रपा पर्सालाई सुदृढीकरण गर्न दुर्गामी सोच ल्याउन सक्नु भएन भने राप्रपा पर्सामा ठूलो राजनीतिक दुर्घटना हुने निश्चित रहेको छ।

राप्रपा वीरगंज महानगर अध्यक्ष जलेश्वर सर्राफले राजीनामा दिएपनि केन्द्रिय समितिले स्वीकृत नगर्ने स्रोतले बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM