भरतपुरको मनपाको ताजा नतीजा, कसको मत कति ?

0

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सुरुवातदेखि नै अग्रता हासिल गरेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका प्रमुखका उम्मेदवार बिजय सुवेदीकोभन्दा दाहालले ७० मत बढी प्राप्त गरेकी छन् ।

दाहालले ३७४ मतका साथ अग्रता हासिल गर्दा सुवेदीले ३०४ मतका साथ पछ्याइरहेका छन् ।

कांग्रेसको बागी उम्मेदवारका रुपमा चर्चामा आएका जगन्नाथ पौडेल पनि १२४  मतका साथ दाहाल सुवेदीलाई पछ्याइरहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्