२०८२ कार्तिक २६ गते, बुधबार १८:१५

मतगणनामा धांधली हुन सक्ने भन्दै बालेन साह छलफलमा

काठमाडौं। काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। भित्र मतगणना जारी रहँदा महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह बाहिर समर्थकसँग छलफलमा जुटेका छन्।

भित्र हुन सक्ने धाँधलीका विषयमा उनीहरूबीच छलफल चल्दैछ। मतगणनाको विषयमा उनीहरू अन्योल रहेको छलफलबाट बुझिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM