रौतहटमा मतपेटिका लिएर भागेपछि… द्वारा Newsdesk - बैशाख ३०, २०७९ 0 Facebook WhatsApp Twitter रौतहट, ३० वैशाख, / रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।