Wednesday, June 19, 2024
घरसमाचारआईजीपी धिरज प्रतापलाई पूर्व प्रहरी संगठनको शुभकामना

आईजीपी धिरज प्रतापलाई पूर्व प्रहरी संगठनको शुभकामना

काठमाण्डौ, २३ बैशाख। नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् ।

संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -