२०८२ मंसिर २० गते, शनिबार २३:३५

गठबन्धविरुद्ध काँग्रेसमा व्यापक असन्तुष्टी, उपाध्यायद्वारा पार्टी परित्याग, राप्रपाबाट मेयरमा सिफारिश

चन्द्रसूर्य समाचारदाता
वीरगंज, ०९ वैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनको लागि गरिएको गठबन्ध विरुद्ध नेपाली काँग्रेस पर्सामा व्यापक अंसतुष्टी व्यक्त भैरहेका छन् ।
यसैबीच नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि देवनाथ उपाध्यायले पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा प्रवेश गरेसँगै राप्रपाले उपाध्यायलाई वीरगंज महानगरको नगर प्रमुख अर्थात मेयरको उम्मेदवारमा एकल नाम सिफारिश समेत गरेको छ ।

वर्षौँदेखि काँग्रेस पार्टीको राजनीतिमा सक्रिय रुपमा क्रियाशील उपाध्यायसँग पार्टी परित्याग गर्नु परेको कारण बारे चन्द्रसूर्य वाणीले सोधेको प्रश्नको जवाफमा उपाध्यायले भने, ” काँग्रेसले अफ्नो पार्टीमा सक्षम उम्मेदवारहरू हुँदाहुँदै, पार्टीको कार्यकर्तादेखि नगर र जिल्ला समिति सबैले यहाँ गठबन्धन गर्नु हुँदैन भन्दा भन्दै केहि निहित स्वार्थको लागि गठबन्धन गरेर कसैले मन नपराएको, नरुचाएको व्यक्तिलाई बोकाई दियो यो कामले दुई अन्याय भयो, एउटा त अलोकप्रिय व्यक्तीलाई गठबन्धनमा ल्यायो त्यो कसैलाई पच्ने क़ुरा भएन । अर्को क़ुरा अफ्नो कार्यकर्ताहरू सक्षम हुँदाहुँदै, यो क्षेत्रमा अफ्नो कार्यकर्ताहरू जित्ने प्रबल संभावना हुँदाहुँदै गठबन्ध गर्नुपर्ने आवश्यकता थिएन । तैपनि आदेशात्मक रुपमा जुन लादियो त्यो क़ुरा मेरो अन्तरात्माले पचाउन सकेन । र नपचाएर बागी उम्मेदवार भई लड्दा खेरि पार्टीको कारवाही झेल्नु भन्दा त राजीनामा दिएर अन्त गएर बस्नु वा स्वतन्त्र चुनाव लड्नु मेरो मौलिक अधिकार भएकोले मैले अनैतिक गठबन्धनको निर्णय पचाउन नसकेर पार्टी परित्याग गरि राप्रपा गएको हुँ ।”

स्वार्थको लागि पार्टी परित्याग गरेर अरु पार्टीमा जाने तपाईंलाई जनताले किन पत्याउने ? भन्ने प्रश्नमा उपाध्यायले आफूलाई मेयरमा लड्ने कुनै चाहना वा दाबेदारी नभएको बताउनु भयो । उहाँले मेयरको दाबेदार मध्ये कसैलाई पनि काँग्रेसले टिकट दिएको भए मैले पार्टी परित्याग गर्ने थिईनँ, तर पार्टीका प्रतिबद्ध कार्यकर्तालाई कसैलाई नदिई बाहिरबाट ल्याएका उम्मेदवार थोपर्ने काम गरेकोले मैले पार्टी परित्याग गरेको बताउनु भयो ।

राप्रपामा प्रवेश गरेसँगै उपाध्ययलाई वीरगंज महानगरको प्रमुखमा चुनाव लड्ने टिकटको लागि एकल सिफारिश गरिएको छ भनें गठबन्धनको नाममा महिला अधिकारको हनन गरेर उपमेयरमा समेत महिलालाई टिकट नदिने पार्टीहरूको बिचबाट राप्रपाले वीरगंज महानगरको उप मेयरमा बिना जैसवालको नाम सिफारिश गरिएको बताइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM