पर्सेली राजनीतिमा अर्को ट्वीस्ट, वीरगंजको मेयरमा यादव निश्चित

0
488

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ चैत्र ।
जनता समाजवादी पार्टीबाट राजेश मान सिंहले वीरगंज महानगरको मेयर पदमा चुनाव लड़ने दाबी गर्दै चुनावी प्रचारमा लागि रहकै समयमा पर्सेली राजनीतिमा नयाँ ट्वीस्ट थपिएको छ ।

वीरगंज महानगरको मेयर पदमा जसपा पार्टी पर्साका अध्यक्ष राम नरेश यादव लड्ने भएका छन् ।

हाम्रो पार्टीले जितेको ठाउँमा हामीले पाउनु पर्ने हाम्रो अडान छ र यदि गठबन्धनमा हामी जसपाले पायो भने आफू निर्विकल्प उम्मेदवार भएको राम नरेश यादवले बताएको भनेर अंकुशले खबर प्रकाशन गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्