Tuesday, May 21, 2024
घरसमाचारराजनीतिनवनीतको प्रतिक्रिया, सरावगीको महिला मित्रको प्रतिवाद

नवनीतको प्रतिक्रिया, सरावगीको महिला मित्रको प्रतिवाद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १३ चैत्र/
मुलुकभित्र चलिरहेको परिवेशबारे अत्यन्त चिन्तित र हरेक सत्य तथ्य कुरामा आफ्नो स्वतन्त्र बिचार राख्ने युवा उद्यमी नवनीत अग्रवालले व्यक्त गरेको बिचारमाथि वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको महिला मित्रले कड़ा प्रतिकार गर्ने गरेकी छिन् ।

मेयर सरावगीले गरेको गलत क्रियाकलापबारे फेसबुकमा हरदम टिका टिप्पणी गर्ने गर्छन् । अचेल त्यसको प्रतिवाद गर्न मेयर सरावगीले आफ्नो महिला मित्रलाई खटाएका छन् । नवनीतको फेसबुक वालमा उनले कड़ा प्रतिवाद गर्दै आएकी छिन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -