Tuesday, June 18, 2024
घरसमाचारराजनीतिविजय सरावगी "जिल्ला जीत लवरा" प्रमाणित

विजय सरावगी “जिल्ला जीत लवरा” प्रमाणित

वीरगंज, १३ चैत्र/

मधेश आन्दोलनको जगमा खड़ा भएको तत्कालिन मधेशी जनाधिकार फोरम नेपालको टिकट किनेर वीरगंज महानगरपालिकाको मेयर बनेका विजय कुमार सरावगी आफ्नै मुखारबिन्दुबाट व्यक्त गरेको बोलीले उनलाई “जिल्लाजीत लवरा” प्रमाणित गरिदिएको छ ।

अहिले विभिन्न मीडियामा अन्तर्वार्ता दिंदै आफूले दुई-दुई पटक पार्टीबाट राजीनामा दिएको बताउँदै जसपामा बस्नु पर्ने वातावरण नभएको भन्दै आफूलाई ओलीले फकाई हाले भन्दै रातोपाटी अनलाइनलाई अन्तर्वार्ता दिएका छन् ।

मेयर सरावगीको राजीनामा सन्दर्भमा समाचार लेख्ने पत्रकारहरूलाई त्यासबखत उनले लबरा र फटाहा पत्रकारहरूले झुठो अफवाह फैलाएको विभिन्न मीडियामा अन्तर्वार्ता दिएका थिए ।

तत्कालिन समयमा मेयर सरावगीले उज्यालो ऑनलाइनमार्फ़त राजिनमाको क़ुरा सार्वजनिक गर्नेहरूलाई फटाहा र बदमास भन्दै दिएको अन्तर्वार्ता हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस्…!

फटाहा बदमासहरुले हुँदै नभएको राजीनामाको हल्ला फैलाए : मेयर सरवागी

आज रातोपाटी अनलाइनमा तत्कालीन समयमा दुई पटक राजीनामा दिएको अन्तर्वार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

मैले त्यतिखेर दुई चोटी राजिनमा दिएको हुँ: सरावगी

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -