Tuesday, January 14, 2025
घरसमाचारराजनीतिनगर प्रमुख सरावगी मगन्ते र खाते हो: एमाले नगर सचिव कुर्मी (भिडियो...

नगर प्रमुख सरावगी मगन्ते र खाते हो: एमाले नगर सचिव कुर्मी (भिडियो सहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ३० फाल्गुण/
नेकपा एमालेका वीरगंज महानगर सचिव सुन्दर कुर्मीले उनकै पार्टी एमालेमा प्रवेश गरेका नव प्रवेशी नगर प्रमुख विजय सरावगीलाई खाते र मगन्तेको संज्ञा दिनु भएको छ ।

यात्रा डेलीमा अन्तर्वार्ता दिने क्रममा उनले सो क़ुरा भनेका हुन । पैरासूटबाट भित्रयाईएका सरावगी महाभ्रस्टाचारी भएको समेत कुर्मीले सो अन्तर्वार्तामा आरोप लगाए ।

हेर्नुस् भिडियो

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -