द्वैध नागरिक अमित राजको आमाद्वारा नेपाली नागरिकता परित्याग

0

वीरगंज/
बराह ग्रुपका प्रबन्ध निर्देशक द्वैध नागरिक अमित राजको आमा गीता रानी नेपाली नागरिकता लिएर परित्याग गरेको खबर प्राप्त भएको छ ।

गीता रानीको श्रीमान राजकिशोर मलाही निवासी  भएको वीरगंजका सबै कलवार समुदायलाई थाहा छ।

तर बिहारीहरू आफू नेपाली भएको भ्रम छरेर यहाँको स्थानीय प्रहरी प्रशासन र बैंकहरूलाई चुना लगाईरहेका छन् ।

राजकिशोर र गीता रानी कागजमा सम्बन्ध बिच्छेद गरेको भए तापनि  सँगै बस्दै आईरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्