२०८२ मंसिर १९ गते, शुक्रबार २२:४८

चलखेलका कारण सशस्त्रको बढुवा अल्पत्र

काठमाडौं । लामो समयदेखि सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया अघि बढेपनि फेरि अवरुद्ध हुन पुगेको छ ।

बढुवाको चलखेल हुँदा बढुवा हुन नसकेको हो ।बढुवाका लागि अस्पतालतर्फ रिक्त चार डिएसपीको पदमा सूचना प्रकाशन भएको एक महिना भइकसकको छ । तर, बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन ।

रिक्त पदमा एमडी गरेका चिकित्सक बढुवाका दाबेदार हुन् । तर, नर्सलगायत अन्यलाई सो पदमा बढुवा हुने दौडधुपमा लागेपछि निर्णय हुन सकेको छैन ।चिकित्सक र नर्सको ज्येष्ठतालाई कुन आधारमा मूल्याङकन गर्ने भन्ने सिष्टम छैन । नेपाली सेनामा चिकित्सकको चार वर्ष बराबर नर्स तथा अन्य स्टाफको चार वर्ष हुने प्रावधान छ । सशस्त्रमा यससम्बन्धि प्रष्ट नियमावली नहुँदा बढुवामा विवाद भएको हो ।

यस्ता विवादमा सशस्त्र प्रहरी महानिरीक्षकले कमाण्ड राम्रोसँग गर्न नसक्दा पनि बढुवा रोकिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।त्यस्तै, इन्सपेक्टरबाट डिएसपी बढुवाको लागि पनि बैठक बस्न सकेको छैन । दुई साताअघि नै डिएसपी बढुवाका लागि सूचना प्रकाशन भएको थियो ।

सशस्त्रमा डिएसपीका ५७ पद रिक्त छन् । जसमा सिंस ६ का टोली बढुवाका प्रतिस्पर्धी हुन् । २०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु बल्ल बढुवा हुन लागेका थिए । तर, चलखेलले निर्णय हुनसकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM