२०८२ मंसिर २० गते, शनिबार ००:२७

हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको अध्यक्षतामा सनातन गठबन्धन घोषणा

राजविराज, १६ माघ/
सप्तरी जिल्लाको पावन भूमि राजविराजमा सनातन हिन्दू राष्ट्र नेपालको लागी संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ ।

माघ १५ गते देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ता ज्यूहरुको उपस्थितिमा गठबन्धनको कार्य संचालनको लागी केन्द्रीय तहमा सर्व सहमती बाट कमिटी गठन गरिएको छ।गठबन्धनको केन्द्रीय अध्यक्षमा संतोष पटेल, उपाध्यक्षहरु सतेन्द्र आर्या र मंजू मण्डल, महासचिव राजेश यादव, सचिव रामनाथ सनातनी, कोषाध्यक्ष कृष्ण कुमार यादव, प्रबक्ताहरु कृष्ण दहाल र महन्थ सत्यनारायण दास, गठबन्धनका केन्द्रीय सदस्यहरु प्रदीप यादव, पिंकी महासेठ, दीपेश साह, राजीव गुप्ता, प्रमानन्द ठाकुर, राजकुमार रौनियार, केन्द्रीय सल्लहकारमा जय कुमार यादवलाई चयन गरेको छ । कमिटीमा आवश्यकता अनुसार थप गर्दै जाने एवं समान विचारधारा भएको संघ -संस्था संग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । गठबन्धनले ७ प्रदेश र ७७ जिल्लामा आफ्नो संगठन बिस्तार गर्दै जाने र सनातन धर्मको आस्था माथि आक्रमण गर्ने, बोल्ने र बिरोध गर्ने लाई कड़ा प्रतिकर गर्ने, भौतिक कारवाही र भन्दा फोर गर्ने कार्यक्रम तय गरेको छ । देशको समृद्धि, एकता अखण्डता र राष्ट्रीयता प्रति गठबन्धन पूर्ण रुपमा सजक र सचेत रहेको गठबन्धनले जनाएको छ ।

हिन्दू राष्ट्रको लागी बिभिन्न समयमा भएको आन्दोलन प्रति उच्च सम्मान ब्यक्त गर्दछौं एंव धर्म, संस्कृति रक्षा र सनातन धर्मको लागी आफ्नो प्राणको आहुति दिने बीर योद्धा लाई नमन र प्रमाण गर्दै उहाँहरुको योगदान हाम्रो लागी प्रेरणाको स्रोतको रुपमा लिएको बताएको छ।

राजविराजमा भएको सनातन गठबन्धनको उदघाटन समारोहमा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, केन्द्रीय सदस्य पिंकी महासेठ, सनातन धर्म संरक्षण मंचका अध्यक्ष राजेश यादव, संयोजक सतेन्द्र आर्या, हिन्दू जागरण महासंघका अध्यक्ष अधिवक्ता बिनोद पाण्डे, विश्व सनातन नारायणी सेनाका अध्यक्ष रामनाथ सनातनी, सनातन हिन्दू परिषदका अध्यक्ष प्रदीप यादव, कोषाध्यक्ष कृष्ण यादव, सनातन चौतारीका प्रतिनिधि कृष्ण दहाल, हिन्दू सम्राट सेनाका राजेश यादव, चर्चित धार्मिक योद्धा जय कुमार यादव, सनातन संस्कृति फाउंडेशन जनकपुरधामका अध्यक्ष राजीव गुप्ता, गुरुकुल शिक्षा अभियानका सचिव मंजू मण्डल, सनातन संस्कृति नेपालका महासचिव प्रमानन्द ठाकुर, शिव सेनाका अध्यक्ष राजकुमार, महन्थ सत्यनारायण दास वैष्णव, ई.अनिल यादव सहित दर्जनौ हिन्दूवादी अभियन्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM