Wednesday, June 19, 2024
घरसमाचारहिन्दू परिषद नेपालको मलंगवा नगर समिति गठन

हिन्दू परिषद नेपालको मलंगवा नगर समिति गठन

सर्लाही, १ माघ
हिन्दू परिषद नेपाल जिल्ला कमिटी सर्लाहीले मलंगवामा नगर कमिटि गठन गरेको छ ।

जिल्ला उपाध्यक्ष योगेन्द्र सर्राफ र जिल्ला प्रवक्ता सोनू सिंहको विशेष सक्रियतामा गठन भएको कमिटीमा मलंगवा नगर इन्चार्जमा धीरेन्द्र मिश्र र नगर अध्यक्षमा नागेन्द्र साह, उपाध्यक्षहरु रोहित मिश्र र अभिमन्यु यादव, सचिव अनिल यादव, सह-सचिव बिकास गुप्ता, कोषाध्यक्ष सुबोध हरि राजोपाध्याय चयन भएका छन् ।

त्यस्तै नवगठित कार्यसमिति सदस्यहरुमा निखिल झा, कृष्ण कान्त ठाकुर, मिन्टू झा, केशव झा सहित १८ सदस्यीय कमिटी गठन एवं ३ सदस्यीय संचार समन्वय कमटीको संयोजकमा सोनू सिंह, सदस्यहरुमा धीरेन्द्र मिश्र र निखिल झा रहेका छन् ।अगामी दिनमा जिल्ला भरी संगठन विस्तार गरी मुख्य कार्यालय मलंगवामा स्थापना गर्ने योजना रहको जिल्ला प्रवक्ता सोनू सिंहले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -