ने. काँ.को केन्द्रिय सदस्यमा १० जना मनोनित, को-को बने केन्द्रीय सदस्य ?

0

काठमाडौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारिष्ठ नेता रामचन्द्र पौडेल सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

काँग्रेस मुख्य सचिव कृषण प्रसाद पौडेलका अनुसार पौडेल सहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्