२०८२ मंसिर २१ गते, आईतवार ००:५३

नव नागरिक मनोज भन्छन्, म भारतीय वा पाकिस्तानी जे भए तपाईंलाई के मतलब

वीरगंज ।

नव नागरिक मनोज कुमार कलवारको राष्ट्रियतामाथि प्रश्न चिन्ह उठेपछि कलवारले आफ्नो आसपासेहरूलाई “हो म भारतीय हुँ, मेरो आमा बुवा भारतीय हो, मेरो भाई मनीष पनि भारतीय हो, पैसाको बलमा मैले नागरिकता लिएँ जसलाई जे गर्न मन छ, गरोस्” भनि घुर्की लगाएका छन् ।

तत्कालीन प्रशासकीय अधिकृत दुर्गा दत्त ढकाललाई मोटो नजराना दिएर विशुद्ध भारतीय नागरिक मनोज कुमार कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट ना.प्र.प. नं. ३४३०२२-१३/११८४ को नागरिकता जन्मको आधारमा मिति २०६३-१२-२९ गते हासिल गरेका थिए ।

मनोजले प्राप्त गरेको नागरिकतामा बुवाको नाम त्रिवेणी साह कलवार उल्लेख गरिएको छ । जिल्ला पूर्वी चम्पारण प्रखण्ड घोड़ासहन पञ्चायत विशुनपुर अमवा थाना झरोखर स्थायी ठेगाना भएका मनोज कुमार कलवार पुनदेव प्रसादको नाती त्रिवेणी प्रसादको छोरा हुन् । मनोजको आमाको राजा देवी उल्लेख गरिएको छ ।

मनोजले नेपाली नागरिकता हासिल गरेपछि भएभरको खानदानलाई नेपाल बोलाई रोहित केमिकल ट्रेडर्स नामक कम्पनी खड़ा गरि भारतीयहरूलाई मात्र कामदार राखेका छन् । तीन पुस्ते नेपाली नागरिकलाई ऋणको लागि नपत्याउने नेपाली बैंक २०६३ सालका नवनागरिकहरूले मागे भन्दा बढ़ी ऋण प्रवाह गरिरहेका छन् ।

मनोज कुमार कलवार उर्फ मनोज जायसवालको नागरिकताको विषयमा समाचार सार्वजनिक भए पछि जनकपुर टुडेका पत्रकार अनिल तिवारीले मनोज जायसवालसँग फोन सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा तपाईंलाई किन बताउने, जे छाप्नु छ छाप्नुस, म भारतीय नागरिक होइन, पाकिस्तानी नागरिक पनि हो, तपाईंलाई के मतलब भनि ग़ैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए ।

विभिन्न किसिमका संगठित वित्तीय अपराधमा संलग्न रहेका मनोज भारतमा अर्को नामको सरकारी  पहचान पत्र समेत बनाएको शुत्रले जनाएको छ । मनोजको सन्दर्भमा हाम्रो थप अनुसन्धान जारी छ ।

मनोज जयसवालको फोटो: सामाजिक सञ्जालबाट लिइएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM