Sunday, July 21, 2024
घरक्राइम चेकगोपाल साह सोनार द्वैध नागरिक भएको खुलासा

गोपाल साह सोनार द्वैध नागरिक भएको खुलासा

वीरगंज।

श्री मनोकामना मनी चेन्जरको नाममा अवैध कारोबार गर्दै आएका स्व. शम्भु साह सोनारको छोरा गोपाल साह सोनार द्वैध नागरिक भएको पोल खुलेको छ ।

भारतीय अवैध रुपैयाँको कारोबार गरेको अभियोगमा राजश्व अनुसन्धान र पर्सा जिल्ला अदालतमा नेपाली नागरिक भएको आधारमा तारेखमा रहेका गोपाललाई पक्राउ गरेर दोहोरो नागरिकता लिएको अभियोगमा कारवाही चलाउनु पर्ने माग उठ्न थालेको छ ।

अवैध हुण्डी र सुन चाँदीको कारोबार गरि अकूत सम्पत्ति कमाएको गोपाल साह सोनारमाथि सम्पत्ति शुद्धिकरण आयोगमा मुद्दा हाल्ने राष्ट्रभक्त नागरिकहरूले तयारी थालेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -