Wednesday, June 19, 2024
घरसमाचारराजनीतिमनोहरको सपना निर्वाचन आयोगले उडायो

मनोहरको सपना निर्वाचन आयोगले उडायो

चन्द्रसूर्य समाचारदाता
वीरगंज, ७ मंसिर ।
निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन र यदि दिएको पाइएमा हटाउन निर्देशन दिए सँगै नेपाली कांग्रेस बीरगंज महानगरको वडा नं. १० बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि बनेर बीरगंज महानगरको सभापति बन्ने रहर गरेका मनोहर कुमार साहको सपनामाथि तुषारापात भएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेका मनोहर कुमार साह डयूटी कम र राजनीति बढी गर्ने रहर भएकोले महानगरको सभापति पदमा उठ्न गईरहेको उनको प्रचारमा संग्लन भएको युवाहरूको भनाइ रहेको छ।

मनोहर कुमार साहको ठाकुरराम बहुमुखी क्याम्पसको वेबसाइटमा कर्मचारीहरू सूचीको ३१ (एकितीसौं) नं. मा नाम रहेको छ।

ठाकुर राम क्याम्पसको कर्मचारीहरुको नामावलीः

निर्वाचन आयोगको विज्ञप्ति..

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -