समाजसेवाको असली स्वरुप विनय रावल !

0

बर्दिया जिल्लाको बिकाशमा नेपाल सरकारको आशा नराखी आफै एक्लै उक्त जिल्ला र जिल्लाबासीको बिकाशको लागि विभिन्न काम गर्दै आउनु भएका मानवथाका धनी समाजसेवी विनय रावलज्युले बर्दियाबासी महिलाहरुको हितको लागि, महिलाहरु पनि आत्मा निर्भर हुन सकोस भनेर बर्दियाका महिलाहरुलाई चुलो र घरबाट बाहिर निकाली कर्मलामा ढकिया बुन्ने तालिम शुरु गराई रहनु भएको छ । कर्मला बासी लक्ष्मी सिंहज्यू भन्नू हुन्छ “<span;>समाजसेवी भाइ विनय रावल ज्यु शीत मैले कुरा मात्रै राखेकी थिए कि म पनि कर्मलामा ढकिया बुन्ने तालिम राख्न चाहन्छु,विनय भाइले एकै पटकमा yes भन्नु भयो,आज ७ दिन भयो तालिम पनि उत्साह पुर्बक सम्पन्न भएको । ”
यसरी समाजसेवी श्री विनय रावलज्यूले बर्दियामा त बर्दिया बासिन्दाहरुकालागि एऊटा भगवान भनु या सहारा दिने अभिभावकको छवि बनाई सक्नु भएको छ ।
भनिन्छ भजन गाउने ओठहरु भन्दा मानव सेवनमा समर्पित हातहरु महना हुन्छ । आज यहि कुरा मानवका दु:ख बाड्ने महान समाज सेवी श्री विनय रावलज्यूले बर्दियामा मात्र  नभई अछामका बाढि पहिर‍ पिणित र दुखीहरु , गजुरी गाउँ पालिकाका चेपाङ्ग हरुलाई किन नहोस, यस्ता कंयौ ठाउँमा गरिब दिन दुखीको सेवामा जुटिरहनु भएको छ । यस्ता महान मानवलाई भगवानले अझ शक्ति प्रदान गरून् भन्दै म आफू पनि उहाँलाई भित्री हृदयका साथ नमन गर्दछु  । किनभने यस्तै मानवहरुले गर्दा न‌ै आज सम्म मानवता जिवित छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्