२०८२ माघ २९ गते, बिहीबार २२:०२

सिद्धबाबालाई अदालतद्वारा सफाइ, चरित्र हत्या गर्नेमाथि कारवाही गर्न विश्व हिन्दु परिषदको माग

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २३ मंसिर/ प्रसिद्ध सन्त सिद्धबाबा श्री वैष्णव कृष्णदासलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । यौन दुराचारको आरोप लगाएर उनीमाथि विभिन्न तत्वले चरित्र हत्याको शिकार हुँदै आएका सिद्धबाबालाई अदालतले सफाइ दिएपछि विश्व हिन्दु परिषद नेपालले एक विज्ञप्ति जारी गर्दै सिद्धबाबाको चरित्र हत्या गर्नेहरुलाई कारवाहीको माग गरेको छ ।

विश्व हिन्दु परिषद, नेपालका जितेन्द्र कुमार सिंहले एक विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ….

पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय हो । हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ । हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन  प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको छ ।

अन्ततः सम्मानित अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ ।’ भनि सफाई दिएको छ ।

प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु प¥यो । बहुसंख्यक हिन्दूहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुव्र्यवहार गरिनु चिन्ताजनक विषय हो । प्रशासनबाट गरिएको यस कृत्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दू आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दछ ।

अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ ।    जय श्री राम । नेपाल आमाको जय ।।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM