२०८२ मंसिर २२ गते, सोमबार १६:२२

राष्ट्रिय शक्ति नेपालको उपत्यकाव्यापी प्रदर्शन

स्वर्ण विक्रम शाह
काठमाण्डौं ।

राजतन्त्रको पक्षमा काठमाडौंको माईतीघर मण्माडलाबाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा गएर कोण सभामा परिवर्तन भएको थियो । सो जुलुसमा हजारौ नेपाली जनताहरु सामिल भएका थिए र राजतन्त्र जिन्दावाद र जणतन्त्र मुर्दाबाद, बिदेशीको ईशारामा लादिएको संघियता, धर्मनिरपेक्ष र गणतन्त्र खारिज गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र चाहिदैन, देश बेच्न पाईदैन जस्ता नाराका साथ दशौ हजार भन्दा बढि जनताहरुले यो संघिय गणतन्त्र सरकारको बिरोध प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर जुलुसमा सामिल भएका थिए ।

हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ,बेरोजगार युवालाई रोजगारी दे दलीय झण्डा छोडेर देशको झण्डा बोकौँजस्ता नारा पनि लगाए।

पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन् भने अझै पनि यसरी बिरोधको कार्यक्रम भईरहने देखिएको छ । आजको जुलुस राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टको नेतृत्वमा भएको थियो भने यसलाई अरु थुप्रै संघ संस्थाहरुले साथ दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM