२०८२ मंसिर १९ गते, शुक्रबार २३:०७

सबैले घरमा आफन्तसँग चाडवाड़ मनाइरहंदा भोकालाई खाना खुवाउने यी युवाहरू

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ ।
यस बर्ष कोभिड १९ कोरोना भाईरसको कारणले सबैले वैदिक सनातनीहरुको महान चाडहरु वडा दशै र तिहार आफ्नै परिवारमा सिमित भएर मनाए पनि काठमाडौंमा भने तमक झकम तिहार अर्थात दिपावलीको रौनक चाहिँ देखिन पाईयो अझ सोसल मिडियामा त मज्जाले घरमै परिवारमा सिमित भई लक्षमीपुजा तथा भाईटिका मनाईएको हेर्न पाईयो । तर यस्तो बर्षकै ठूलो चाडहरुमा पनि बहादुर शाह स्मृति प्रतिष्ठान, कृति फाउन्डेसन , बिजयचोक युथ क्लब र शुभारम्भ युवन क्लबका युवाहरु भने न दशै र तिहार न त भाईटिका, उनिहरुलाई केहिले पनि रोकेन । उहाँहरुको जिरो हंगर मिसन अन्तरगत उनिहरु कान्ति अस्पताल र प्रशुती गृह जस्ता अस्पतालमा हरेक दिन साँझ ६ बजे पुगेर दैनिक कान्तिमा१२५ देखि १५० सम्म बिरामी र बिरामी कुरुवालाई र प्रशुती गृहमा १५० देखि १७५ सम्म बिरामी र कुरुवाहरुलाई रातको एक छाक खाना खुवाउनु भयो भएको कान्ति बाल अस्पतालमा ३२ दिन भयो भने प्रशुती गृहमा २३ दिन भयो ।

उहाँहरु शिक्षा संसकार स्कुल, बिजयचोकमा खाना पकायर एलुमुनियमको बक्समा खाना प्याक गरि कान्ति हस्पिटलमा कोभिडको डर नभएकोले अस्पताल परिसर भित्रै खाना बाड्नु हुन्छ भने प्रसुतीगृहमा भने कोभिडको बिरामी राख्ने हुनाले उहाँहरु बाटोमै गाडि रोकेर सम्पूर्ण निम्नबर्गका सुत्केरीहरुको कुरुवालाई बोलाएर सुत्केरी र कुरुवालाई खाना दिनु हुन्छ ।
उहाँहरु मध्य बहादुर शाह स्मृति प्रतिष्ठानका महासचिव तथा नेपाली युवाका आवाजका अध्यक्ष स्वर्ण बिक्रम शाहज्यूका अनुसार यो कार्य गर्नमा शुरु शुरुमा आफ्नो पकेटबाट पैशा गए पनि पछि उहाहरुलाई धेरै मनकारी हातहरुले सहयोग गरेको बताउनु हुन्छ । प्रशुती गृहमा उहाँहरुलाई शुरु देखि नै साथ र सहयोग गर्नेमा अमेरिकाको कुईन्स् डाईमण्डका सूर्य श्रेष्ठ महर्जनज्यू, नेपाली लेडिज साँझका मुना राईज्यू र निमा लामाज्यूहरुको समुह हुनुहुन्छ । उहाँहरु कै सहयोगबाट आज सम्म प्रशुती गृहमा नव सुत्केरी र कुरुवाहरुलाई खाना खुवाउन पाएकोमा शाहज्यू अमेरिकाको कुईन्स् डाईमण्डका सूर्य श्रेष्ठ महर्जनज्यू, नेपाली लेडिज साँझ, न्युयोर्कका मुना राईज्यू र निमा लामाज्यूहरुलाई धेरै धेरै धन्यवाद दिदै अगाडि भन्नू हुन्छ कि कान्ति बाल हस्पिटलमा चाहिँ बसुधा गुरुङ्गज्यू, मधु गुरुङ्गज्यू , यति एयरका क्याप्टेन रमेश श्रेष्ठज्यू र लिला मास्केज्यू लगाएत धेरै दाताहरुले सहयोग गर्दै आउनु भएको छ । त्यसरी नै मेटा हराईजन अमेरिका र भिजन ट्रष्ट नेपालका सि ई ओ ईन्जिनियर सुबर्ण कार्कीज्यूले पनि बारम्बार सहयोग गरि रहनु भएको बताउनु भयो ।
यसरी उहाँहरुले यस कोभिडको महामारीमा लकडाउन शुरु भए देखि नै सकृय रुपमा लाग्नु भएका छन् र आज सम्म विश्राम लिनु भएको छैन । उहाँहरु दुई संस्था र दुई क्लबका हुनुहुन्छ  । यस समुहमा
१. स्वर्ण बिक्रम शाह,
२. गुणराज प्यकुरेल,
३. सन्तोष नेपाल,
४. शिव मग्राती,
५. त्रिल‍क राई,
६. शान्ता राणा,
७. सुरेश दाहाल,
८. नवीन दहाल र
९. भानु कुवँर हुनु हन्छ ।
यसरी यी युवाहरुका कारण दुई अस्पतालमा भर्ना भएका निम्न बर्गिए बिरामीका अभिबाभकहरुलाई धेरै सहज भएको छ र कान्ति बाल अस्पतालका धन बहादुर तामाङ्गज्यू भन्नू हुन्छ । उहाँको 22 महिनाको छोराको मुटुको रोगले गर्दा कान्ति बाल अस्पतालमा बस्नु भएको आज ७२ दिन भयो र य‍ो ७२ दिनमा उहाले बेलुकाको खाना किन्न परेक‍ छैन । यी युवाहरु को हुन् ? काँहाका हुन ? केही थाहा छैन तर हामी कान्छो छोरोको गाँउमा उपचार नभए पछि आफू संग भएको पैशा लिएर यस कान्ति अस्पताल आएऊ र त्यो पैशा सकिए पछि गाउँमा ऋृण लियौ । अझै पनि छोरोलाई निको भएको छैन र अझै २ महिना लाग्छ भनेर डाक्टर साब भन्नू हुन्छ । हामी यहाँ ६ जना छौ, एउटा कोठा ३५ सय महिनाकोमा लिएको छौ । रातको खाना खादा केही नभए पनि १००० रुपैया सकिन्थ्यो त्य‍ो अहिले बचेको छ यी युवाहरुले गर्दा । यसले हामीलाई धेरै नै सहयोग मिलेको छ । उहाँहरु त हामी जस्ता यहाँ कयौंको लागि भगवनन नै हुनु भएको छ ।
त्यसै गरि प्रशुती गृहमा गएर बुझ्दा हरि पराजुली भन्नू हुन्छ ” हाम्रो गाउँ सिन्धुली हो । त्याहाँ बच्चा जन्माउन गर्हो भएर काठमाडौमा यस प्रसुती गृहमा लेरायौ । पैशा धेरै थिएन, खाना त खानै पर्य‍ो, त्यो पनि अपरेसन गरेको भएर ७ दिन बस्नु पर्यो । यस्तो समयमा यी दाजुभाइहरु भगवानको अवतार जस्तै गरि आउनु भयो र साँझमा आएर बोलाउनु हुन्छ, अनि हामी बाहिर बाटोमा गए पछि उहाँहरुको गाडिमा खाना प्याक गरेर लेराउनु भएको हामीलाई दिनु हुन्छ । सुत्केरीलाई मासुभात र हामी जस्ता कुरुवालाई दाल, भात, तरकारी हुन्छ र तातो तातै हुन्छ । यस खानाले गर्दा हामी आज ५ दिन भई सक्यो यहाँ बस्न सकेका छौ । उहाँहरु प्रत्येक दिन आउनु हुन्छ,उहाँहरु मानिसक‍ो रुपमा भगवान नै ह‍ो ।” यसरी कयौं गरिबहरुका भगवान बन्न सफल यी युवाहरु साच्चिकै महामानब हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM