२०८२ माघ २६ गते, सोमबार १२:०७

दुःखी र असहायकालागि सहयोगी र सहृदयी बन्दै सुबर्ण कार्की

अहिलेको कोरोना महामारीले सारा देशहरुलाई आफ्नो सिकार बनाई रहेको समय हो । यो समयमा हाम्रो देशमात्र होइन,सिङ्गो विश्व समुदाय नै कोरोना महामारीसंग जुधिरहेको छ । यो समय यो शताब्दी कै कठिन र भयावह समय हो र भनिने गर्छ यस्तै कठिन समयमा नै मानिसको असली परिचय अगाडि आउछ । त्यसरी नै यो कोरोनाको कठिन समयले दयालु मन तथा मानवताक‍ो प्रतिमुर्तिको रुपमा अहिले सुबर्ण कार्किज्यूलाई संसार सामु लेराएको छ ।

मेटा हराईजन अमेरिका र डिसिजन ट्रष्ट नेपालका सि ई ओ ईन्जिनियर सुबर्ण कार्किज्यू हाल कोरोनाले निम्त्याएको यस महामारी र भयावह समयले एक्कासी बिजनेस म्यानबाट एऊटा देश प्रेमी र आफ्नो देशको नेपाली दाजुभाई दिदिबहिनीहरु जो यस महामारीमा परेर आफ्नो घरवार चलाउन नसकेर बिवष भई भोको पेट सुत्न बाध्य भएका बेला त्यस्ता नेपालीहरुका लागि भनौ या त्यस्ता परिवारकालागि एउटा मानविय दाईत्व बोकेर त्यस्ता निम्न बर्गिय दैनिक ज्यालादारी गरेर खानेहरुकालागि देवताको एउठा अवतार स्वरुप भएर आई उनिहरुलाई आफुले सके सम्मको सहयोगमा निरन्तर जुटिरहनु भएको थियो, छ र अझै पनि लागिरहने बताउदै निबेका चुलो बाल्ने र खालि पेटमा अन्नका दाना भर्ने काममा साथ र सहयोग गरिरहनु भएको छ ।

चाहे त्यो किङ्गकम क्लबद्वारा बेलुका खाली पेट सुत्नेहरुको पेटमा अन्न भर्ने योजना होस या नेपाल आमाको माटो बचाऊ अभियानद्वारा गरियको ९ जिल्लाका वाडि पहिरोमा परी आफन्त तथा आफ्ना सम्पूर्ण सम्पति गुमाएर एकजोर आफुले लगाएको लुगाको भरमा बाँच्न बाध्य भएका नेपालीहरुलाई खाना, छत र कपडा बितरण कार्यक्रम तथा घाईतेहरुको उपचार र अनाथ भएका बच्चाहरु र एक्ला भएका बृद्धाहरुलाई हात थामी दिएर उहहरुलाई सहयोग गर्ने कार्यमा हजारौ डलर दान गरि ती सम्पूर्ण पिडितहरुलाई नयाँ जीवन दिने जस्ता कयौ काम गरि एक सच्चा मानवको उदाहरणको रुपमा उभिनु भएका छन् ।

उहाँ कोहि पनि मानिस समस्यामा परेको देख्न नसक्ने ब्यक्ति हुनुहुन्छ मेटा हराईजन अमेरिका र डिसिजन ट्रष्ट नेपालका सि ई ओ ईन्जिनियर सुबर्ण कार्किज्यू । उहाँले अहिले मात्र नभई २०७२ सालको महा भुकम्पमा समेत सयौं परिवारको सहयोग गर्नु भएको थियो ।

त्यसैगरी अरुबेलामा पनि उहाँ समाजमा जस्तोसुकै समस्या आयमा अघि बढि त्यसलाई समाधान गर्नुहन्छ । यस कोरोना महामारीको समयमा पनि उहाँले पहिलो लक डाउन देखि नै किङ्गकम क्लबलाई साथमा लिएर धेरै मानव र समाज सेवामुलक काम गर्नु भएको थियो भने बाडि पहिरो पिडितका लागि नेपाल आमाको माटो बचाउ अभियानमा उक्त अभियानका अध्यक्ष श्री स्वर्ण बिक्रम शाहज्यू संग मिलेर हजारौ पीडितका घाउहरुमा मलम लगाउन सफल हुनु भएको छ ।

उहाँको यस सहयोगी भावना र समाज प्रतिको जिम्मेवारी निरन्तर रुपमा निभाउन सफल हुनु भएकोमा उहाँलाई धेरै धेरै हार्दिक धन्यवाद दिन्छौं र उहाँको सहयोग र साथ यसरी नै भबिष्यमा पनि निरन्तर रुपमा पाई रहोस भन्ने आशा राखेका छौ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM