२०८२ मंसिर २१ गते, आईतवार ०१:०८

रक्तदान गर्दै क्रिकेट क्लवको उद्घाटन

उमेश कुशवाहा/
वीरगंज /
रक्तदान कार्यक्रमको आयोजना गर्दै पर्साको बहुदरामाईमा क्रिकेट क्लवको समुद्घाटन गरिएको छ ।

न्यू नेशनल खेलकुद युवा क्रिकेट क्लव नामकरण गरिएको सो क्रिकेट क्लव पर्साको बहुदरामाईका स्थानीय युवा खेलाडीहरुले गठन गरेका हुन् ।  बहुदरमाई नगरपालिका -७ छपकैया राम जानकी मन्दिरको प्राँगनामा शनिवार उद्घाटन गर्ने क्रममा  खुल्ला रक्तदान कार्यक्रम गर्नुका साथै हिन्दूहरुको महान चाडपर्व दशै, शुभ दीपावली तथा छठको शुभकामना आदान प्रदान पनि गरियो । उक्त कार्यक्रम संचालक तथा उदघोषक उमेश कुशवाहाले गर्नु भएको थियो ।

प्रमुख अतिथि बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहले रिवन काटेर तथा मैनबती बाली क्लब उद्घटनाको गर्नु भएको थियो । NGOCC का अध्यक्ष इब्राहिम देवानले समाज बनाउन एक जुट हुनु पर्ने, बिकाश बजेटबाट मात्र मठ मन्दिर, मस्जिद, बाटोमा खर्च नगरी विद्यालयलाई ब्यवस्थित बनाउने, खेलकूदमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य संयोजक हरिन्द्र कुशवाहाले अहिले विश्वनै कोरोनाको मारमा परेको छ, सरसफाईमा ध्यान पुर्याउन आग्रह गर्नु भएको थियो । न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबका अध्यक्ष सीकेन्द्र पटेलले यस क्लबलाई आगाडी बढाउन म साधारण सदस्य हु, यसमा मेरो भूमिका केहि छैन मेरो काम केहि छैन, यो कुरा नसोचि म यस क्लबका अध्यक्ष नै हु मानी एक जुटभई सबैले मिलेर क्लबलाई आगाडी बढाउन क्लबका तथा नगरबासीलाई सहयोग गर्न अनुरोध गर्नु भएको थियो।

त्यसै बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले दशैको शुभकामना दिदै, बहुदरमाई नगरपालिका नगरबासीलाई रगत आवश्कता परेमा सस्तो र शुलभ ८५० रुपयामा एक पाउच रगत उपलब्ध गराउन जोड़ दिनु भयो र यस क्लबलाई सहयोग गर्न म पछाडि हटने भन्दै आफ्नो मन्तब्य टूङ्गयाउनु भयो।

क्लबद्वारा बहुदरमाई-७ छपकैयाको राम जानकी मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १ महिला सहित २० जनाले रक्तदान समेत गरेका थिए ।

रक्तदान गर्नु हुनेमा मिना देवी, गोखुल पटेल, अदिप महतो, निरन्जन यादव, संतोष कुशवाहा, रामतुलाह हवारी, बिकी कुशवाहा, मुना पटेल, राजू पटेल, सरोज पटेल, इमाम मिया, ब्रीजित पटेल, उमेश महतो, रमेश कुशवाहा, जितेन्द्र पटेल, राजू प्रसाद यादव, आजाद मिया, आयुष यादव, अनिल यादव, दीपेंद्र कुशवाहा लगायत्काले रक्तदान गरेका थिए ।

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको अध्यक्ष सीकेन्द्र पटेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा क्लबका सदस्य सन्तोष कुशवाहाले रक्तदान गरी शुभ आरम्भ गर्नु भएको थियो । प्रमुख अतिथी बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साह रहनु भएको थियो । त्यसै गरि युवा नेता अजय पटेल, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य जोगिन्द्र यादव, ngo cc का अध्यक्ष इब्राहिम देवान, वडा ७का सदस्य महन्थ राउत, कूदीस देवान, जिबिस पूर्ब इलाका सदस्य ध्रुप कुशवाहा, प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक हृदयनारायन पटेल, प्रहरी जवान मोहन चौरसिया, रामनाथ पंडित, इमाम मिया, साबिरअहमद, नुरूलक, रामयन पटेल, र न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबका उपाध्यक्ष गोखुल पटेल, अनदीप महतो, निरन्जन यादव, अनिल यादव, सरोज पटेल, संतोष कुशवाहा, दीपेंद्र कुशवाहा, राजू पटेल, रमेश कुशवाहा, बिक्की कुशवाहा, मुना पटेल, मनोज पटेल, आयुष यादव, संतोष यादव, उमेश महतो, राजेश पटेल, रंमतुलाह, नीरज, राजकुमार, आजाद, दवेंद्र, दिनेश, लगायतकाको सहभागीता लगायत हिमालयन दृस्टिका पत्रकार उमेश कुशवाहा, रेडियो तराईका मुना ठाकुर, एन के एन नेपाल टेलिभिजनका आदित्य मिश्राको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM