२०८२ मंसिर २३ गते, मंगलवार १३:५७

लकडाउनबाट प्रभावित तीन हजार बढ़ी परिवारलाई राहत बाँड्ने उहाँहरू को हुन् ?

– स्वर्ण बिक्रम शाह ।
भोजपुर जिल्ला घर भई हाल पुरानो बानेश्वर, भिमसेनगोला निवसी यति यएरका पाइलट रमेश श्रेष्ठज्यु, उहाँका धर्मपत्नी भिषा कन्सल्ट्यान्टकाे लिला मास्के र उहाँहरुको समूहले स्थानीय क्लब किङ्गकम क्लबको सहकार्यमा लकडाउनका कारण काम गर्न नपएर समस्यामा परेकाहरूलाई यस लकडाउन शुरु भए देखि नै निरन्तर रुपमा ठाउँ ठाउँमा पुगेर झण्डै तिन हजार भन्दा बढि परिवारलाई सहयोग गरिसकेका छन् । यतिले मात्र नपुगेर अहिले फेरि निषेधाज्ञा सुरु भए पछि पनि बसुधा गुरुङज्यु र मधु गुरुङ्गज्यूसंग मिलेर फेरि समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न सुरु गर्नु भएक‍ा छन् ।
काेराेना भाइरसका कारण मुलुकमा लागेकाे लकडाउनले निम्न बर्गिय तथा दिन दिनै ज्याला मजदुरी गरि कमाई आफू र आफ्नो परिवार पाल्नेहरु माथि ठुलाे असर परेकाे थियो भने झन यस निषेधाज्ञाले त उनीहरूकाे दैनिक जीवनमा अभाव नै अभावले भरिएको दयनीय अवस्था समेत आउँन थालेकाे छ ।
पहिलो लकडाउनमा स्वंयम सकृय भएर किङ्गकम क्लबको सहकारेयमा हजारौं परिवारलाई उहाँहरुकै घर आगन सम्म खाद्यान्न पुर्याएर भोको पेटकालागि अन्न जुटाई दिनुका साथै पैसा नभएर गाउँ घर जान नसकेर बाध्य भएर हिडेर जाने, ओषधि सम्म पनि खान नसकिरहेका दिर्गकालिन बिरामीहरु लगायत कयौं बिद्यार्थी र गर्भवती तथा सुत्केरीहरुलाई पैशा दिएर समेत सहयोग गर्नु भएको थियो । उहाँहरुको समुहमा क‍ोही पनि राजनीतिक ब्याक्तित्व हुनुहुन्न र उहाँहरुले राजनीति गर्नका लागी यो राहत बितरण गर्नु भएको पनि हैन । यो त उहाँहरुको मानवता प्रतिको एउटा जिम्मेवार नागरिकले निभाउन पर्ने कर्तब्य अथवा दाईत्व मात्र हो । यसरी निस्वार्थ सेवा गर्न पहिला उहाँहरूले आफैंले पचास पचास  हजार उठाएर एक लाख पचास हजार बाट खाद्यान्न सहय‍ोग गर्ने काम सुरु गर्नु भएको थियो र पहिले पहिले त देश भित्र र देश बाहिर रहनु भएका सम्पुर्ण पाईलट  साथीहरूले सहयोग गर्न सुरु गर्नु भएको थियो भने अहिले बसुधा गुरुङज्यू र मधु गुरुङ्गज्यूहरु जस्ता दया र मानव सेवाले भरिएको मनका धनी ब्यक्तित्वहरुले उहाँहरुलाई साथ दिन थाल्नु भएको छ । त्यसैले गर्दा अब दोश्रो चरणको यस आपतकालीन समयमा किङ्गकम क्लबबाट अध्यक्ष राजेश गुरुङ्ग, कृति फाउन्डेसनका अध्यक्ष गुणराज प्याकुरेल र नेपाल आमाको माटो बचाँउ अभियानका अध्यक्ष स्वर्ण बिक्रम शाहहरु जस्ता समाज तथा मानव सेवामा समर्पित जुजारु युवाहरुलाई साथ र सहयोग दिएर अगाडि बढ्दै हुनुहुन्छ ।
यसै कार्यक्रम अन्तरगत बसुधा गुरुङ दिदिद्वारा सहयोग जुटाई हिजोबाट नेपाल मेडिकल कलेजमा भर्ना भएका निम्न बर्गिए बिरामीका कुरुवाहरुलाई त्यहि अत्तरखेल निवासी रुबिना श्रेष्ठ बहिनीको संयोजकत्वमा खाना खुवाउन सुरु गर्नु भएको छ । हिज‍ो मात्र १४० जना बिरामी कुरुवाले यस कार्यक्रम अन्तरगत निसुल्क खाना खान पाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM