२०८२ माघ ९ गते, शुक्रबार ०९:५०

शुरु भयाे काठमाडौंमा पनि फुड बैंक !

चन्द्रसूर्य समचारदाता/

काठमाण्डौ, १९ भाद्र/ कोभिड – १९ का कारण देश लकडाउनमा रहेको धेरै महिना भईसक्दा यस बाट आफ्नो जिविकोपार्जन गर्न गाह्रो भएका व्यक्ति, समुदायलाई लक्षित गरी नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा कृति फाउनडेशनका अध्यक्ष तथा सामाजिक कार्यमा अहोरात्र खटिने कर्मनिष्ट जुजारु युवा, वडा नं ९ बस्ने गुण राज प्याकुरेलज्युले आफ्ना केही साथीहरु संग मिलेर “फूड बैंक” अभियान अघि सारेको आज ६ दिन भई सक्यो । यो समयमा यश फुड बैंकबाट अहिले सम्म ३७५ भन्दा बढि सरिवारले एक दिनको खाना पाई सक्नु भएको छ ।

I

पुर्वी नेपाल बाट सुरु भएको यो अभियान “हुनेले दिने र नहुनेले लैजाने” शिद्धान्तमा आधारित छ । एक नेपालीले अर्को नेपालीको लागि गरेको सानो प्रयास नाराका साथ् शुरु भएको फूड बैंक आज छैटौं दिनमा चलिरहेको छ र दाताले सहयोग गरेको खण्डमा यो कार्यक्रम समय सामान्य नहुन्जेलसम्म सुचारु हुने प्रतिवध्यता युवा समाजसेवी गुणराज जीले जनाउनु भयो र साथै यस कार्यक्रम अन्तरगत चामल, दाल, नुन, सोयाविनको प्याकेट हरेक दिन बाडिने गरेको समेत यस अभियानका संयोजक गुण राज प्याकुरेलज्यूले जानकारी गराउनु भयो।

यतिमात्र नभई यस अभियानका टोलीले चैत ११ गते बाट देशमा लकडाउन शुरु भए पछि नै विभिन्न चेतनामुलक कार्यक्रम, मास्क पन्जा वितरण कार्यक्रम, टोल टोलमा निर्मलीकरण कार्यक्रम, ५१ दिन सम्म दैनिक रुपमा बिरयानी वितरण कार्यक्रम पनि संचालन भई १८००० पाकेट बिर्यानि वितरण गरेको थियो ।

स्वर्ण विक्रम शाह

विश्व लाई नै पीडा महसुस गराउने कोभिड-१९, हामी नेपाली र नेपालमा पनि यसको पिडा उत्तिनै छ। यही परिस्थितिले जन्माएको आर्थिक समस्या अनि दैनिक जीवनको हात मुख जोड्ने जोहो कतिको ठप्प भएको अवस्थामा सराहनीय कार्यको सुरुवात गर्नु भएका संयोजक गुण राज प्याकुरेल र उहाको टोलिलाई सफलता मिलोस भन्ने हाम्रो शुभकामना छ ।

दैनिक ज्यालादारी, मजदुरी गरेर छाक टार्ने परिवारलाई लक्षित यो कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं. ९ र ३१ का युवाहरुका साथै नेपाली युवाको आवाज तथा नेपाल आमाको माटो बचाउ अभियानका अध्यक्ष तथा युवा समाजसेवीहरुका अभियन्ता श्री स्वर्ण बिक्रम शाहज्यु पनि समिल्हित हुनुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM