२०८२ माघ १ गते, बिहीबार ०८:४४

कोरोना सम्बन्धित कुनै पनि हल्लाको पछि नलागौं, आफै अध्ययन गरौं

– स्वर्ण विक्रम शाह

हिजोआज सोसियल मिडियाहरुमा अक्सफोर्ड युनिभर्सिटीद्वारा गरिएको रिसर्च भनेर एऊटा समाचार कि काठमाण्डुमा पुस महिना सम्ममा ४९ हजार २ सय भन्दा बढि मानिस मर्ने खबर खुब भाईरल भईरहेको छ । यो खबरलाई अहिले सम्म अक्सफोर्ड युनिभर्सिटीले जिम्मा लिएको पनि छैन भने यो खबरबाट पन्छिएको पनि छैन । कति देशबाट यस सम्बन्धि प्रश्न सोध्दा अक्सफोर्ड युनिभर्सिटीद्वार यसको जवाफ हामी पछि दिन्छौ बाहेक अरु आएको छैन । तसर्थ म हामी सम्पूर्ण नेपालीहरुलाई के भन्न चाहाUIPन्छु भने यो सब एऊटा बिकसित देशले अबिकशित देशलाई आफ्नो फाईदाको लागि एउटा प्रयोगशाला बनाई हामी जस्ता गरिब देशका जनताहरुलाई उनिहरुले आबिस्कार गरेको बस्तुको प्रयोग गर्ने एउटा गिनि पिग बनाउनकोलागि रचिएको प्रपंच मात्र हो ।

rwequip34

रसियामा कोरोनाको भ्यक्सिन सबैभन्दा पहिले पुटिनले आफ्नै छोरीमा प्रयोग गरे भने चाईनामा सिङ्ग जिनले प्रथम प्रयोग आफ्नो दाईको कान्छो छोरामा गर्यो तर कोरोनाको भ्यक्सिन बनाउने दौडमा ईङ्गल्याण्ड र अमेरिका पनि छन् । यिनिहरुमा न यो आँट नै छ र न त त्याहाका मानिसमा बलिदान दिने संस्कार । त्यसैले सो कार्यको लागि नेपाललाई छानेका हुन ।
नेपालको बारेमा आजसम्म चुप बसेको अक्सफोर्ड युनिभर्सिटीले आज अच्चानक यस्तो खबर किन फैलायो त ? त्यो पनि आफ्नो अन्तराष्ट्रिय समाचार बि बि सी मा ! यसको लक्ष एऊटै हो यस किसिमका हल्ला फैलाएर कोरोना संग तर्सिरहेका नेपालीमा झन त्राश बढाउने र उनिहरुले बनाएको कोरोनाको भ्यक्सिन नेपालीहरुमा प्रयोग गर्ने । यसको रिजल्ट राम्रो आएमा आफ्नो देशका नागरिकमा पनि प्रयोग गर्ने र यदि नकारात्मक आएमा नेपालका जनता मर्ने त हुन नि उनिहरुलाई के मतलब ? नेपालीहरुलाई यिनीहरुले त गिनि पिग नै सम्झेका छन् नि । त्यसैले यिनीहरुलाई एकाएक अहिले आएर नेपाल र नेपालीहरु प्रति त्यत्रो माया लाग्यो, नेपालीहरु त्यो पनि काठमाण्डु बासिहरु प्रति उनिहरुको चासो बढेर आयो र खबर निलाले नेपालको राजधानी काठमाण्डु मै यति धेरै ४९२०० मानिस मर्नेछ भनेर ।
यिनीहरुलाई थाहा छ कि काठमाण्डु भनेको यस्तो ठाउँ हो जहाँ कुनै पनि हल्लाह फैलाउनलाई धेरै सजिलो हुन्छ र यहाँका मानिसहरु त्यहि हल्लाको पछाडि आँखा चिम्लेर दौडने छन भनेर । त्यसैले यिनीहरुले यो काठमाण्डु सहर नै रोजे यिनीहरुले रचेका प्रपोगाण्डा नेपालीहरु माझ फैलाउन ।
म मान्छु हाम्रो देशमा त्यहाको जस्तो उच्च टेक्नोलोजी छैन, त्याहाको जस्तो कलेज र स्कुल छैन, त्याहा जस्तो ल्याब र आबिष्कार केन्द्र छैन तर हामी संग यस समयको देन ईन्टरनेट त छ नि, कम्प्युटर, मोवाईल, ल्यापटप त छ नि । हामी आफै पनि यहि बसि बसि विश्वको कुनै पनि देशमा के भई रहेको छ हामी जान्न सक्छौ, बुझ्न सक्छौ । आजको समयमा यदि बाच्नु छ भने हल्लाको पछि नलागौ । हनमी आफै त्यो के रहेछ भनेर ईन्टरनेट मार्फत विभिन्न साईटहरुमा गएर बुझौ र ज्ञान हासिल गरौ । कौवाले कान लग्यो भन्दैमा कौवाको पछि नलागौ ।
कोरोनाको बारेमा बुझ्न यी साइटहरुको अध्ययन गरौ ।
१. https://m.facebook.com/story.php?story_fbid=1434129466775850&id=154163327962392
२. Doing what matters in times of stress
https://www.who.int/publications/i/item/9789240003927
३. COVID-19 and mental health page
https://www.who.int/teams/mental-health-and-substance-use/covid-19
४. https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/advice-for-publiuip

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM