स्वर्ण बिक्रम शाह
काठमाण्डौ, ६ भाद्र ।
नेपाली जनताहरुको मुर्खताको पराकाष्टा आज देखियो । आज विहान पुरानो बानेश्वरस्थित मिलनचाेक वलभद्र मार्गकाेमा प्रशासन, वडा , टाेल र समाजलाई जानकारी नगराई खाली हाेस्टल या आफ्नो घरलाई आईसाेलेसन वनाउँन पाईन्न भन्दै उक्त स्थानका टाेलवासीहरु नयाँ
बानेश्वरको सिभिल अस्पतालमा काम गर्ने एउटा डाक्टर आफ्नो घरमा होम आइसोलेसनमा बस्दा घर बाहिर भिड बनाई उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भनेर जम्मा भएका थिए ।
उक्त डाक्टर भने कोरोनाका बिरामीलाई उपचार गर्ने क्रममा संक्रमित भएका थिए । हाम्राे स्वास्थ सेवाका लागी घर परिवार नभनि २४ घण्टा खटिने स्वास्थ्यकर्मी, डाक्टर एवं नर्स प्रति पनि हामीले सम्मान गरी उनिहरुलाई पुरस्कृत गरि उनिहरुको हौसला बढाउनु त कहाँ हो कहाँ उल्टै समाजबाट बहिष्कार गर्नु मानवता प्रति नै एऊटा लज्जास्पद लागेको छ ।
यदि यस्तै भएमा मानिसहरु भोलि बिरामी हुदा वा संक्रमित भएमा कुनै पनि डाक्टर या नर्सहरु ती बिरामीको उपचारमा आउलान त ? ती मानिसहरुले के सोचेका होलान् के विश्वलाई आफ्नो कब्जामा लिई रहेको कोरोनाले यिनीहरुलाई चाहिँ छोड्ला त ? के यहि हो त एऊटै समाजमा मिलेर बस्ने मानवहरुको सामाजिक दाईत्व ? के यसैलाई भन्छन् मानवता ? यस्ता कंयौ प्रश्नहरु त्येर्सिएको छ हाम्रो समाजमा आज ।