२०८२ मंसिर १९ गते, शुक्रबार २३:३७

सामुहिक बलात्कारका तीन अभियोगी पक्राउ

रौशन चौधरी ।
रौतहट, १८ श्रवाण ।
 सामूहिक रुपमा बलातकार गर्ने ट्रक चालक सहित तिन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला तन्हु व्यास नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को विष्णु प्रसाद रानाभाट,सहचालक त्यही ठाउँमा बस्ने वर्ष १८ को बिनोद रानाभाट र १९ वर्षिय केशर मगर रहेका छन् ।

बारा जिल्लाको पथलैया चौक बाट अलपत्र परेकी एक जना २१ व्र्षिय महिला लाइ लक्ष्मीनिया विजयपुर पुर्याइदिन्छौं भनि गएको बुधबार राति ना २ ख ६७४६ नम्बरको ट्रकमा चितवनको गैडागोठ बाट भुषा लिन आएका ति युवकहरुले यस्तो घटना घटाएका हुन् । झुक्याएर ट्रकमा बसाइ रौतहटको फतुआ विजयपुर नगरपालिका वडा नम्बर १ शितलपुर बैरगनिया बजारको छेउँमा  रहेको खालि ठाँउमा ट्रक रोकि सोहि राति अर्थात २०७७ साउन १५ गते बिहान साढे दुइ बजेको समयमा तिनै जना मिली ट्रकमै ति महिलालाइ सामूहिक रुपमा करणी गरेको अवस्थामा पिडित रोइकराइ रहेको अवस्थामा स्थानियले प्रहरीलाइ खबर गरेको थियो । 


लगतै इलाका प्रहरी कार्यालय  लक्ष्मीनिया विजयपुर बाट प्रहरी निरिक्षक चन्द्रकिशोर साहको कमाण्डमा खटिएको प्रहरीको टोलीले पिडितलाइ उद्धार गरेको थियो । करणी गर्ने तिनै जनालाइ ट्रक सहित पक्राउ गरि परीक्षण गराइ करणी सम्बनिधी कसुर मुद्धा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालत बाट हिरासतमा राख्ने १५ दिनको अनुमती लिइ थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

पिडितको आफन्त हाल सम्म सम्पर्कमा नआएकोले संरक्षणको लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा रौतहटमा राखि अभिभावक लाइ सम्पर्कमा ल्याउने काम भइरहेको इन्सपेकटर साहले जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM